सामान्य प्रशासनलाई मेयरको ठाडो पत्र :-तुरुन्त प्रमुख प्रशासकीय पठाइदिनुपर्यो

सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले संघीय मन्त्रालयलाई प्रमुख प्रशासकीय अधिकृत माग्दै ठाडो भाषामा पत्र लेखेका छन् । उनले आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सम्बोधन गर्दै ठाडै भाषामा प्रमुख प्रशासकीय अधिकृत पठाइदिन अनुरोध गरेका छन् । ३४६२ चलानी नम्बर रहेको उक्त पत्रमा लेखेका छन्,धराने जनता पनि नागरिक नै हुन । धराने जनताको काम गर्ने प्रमुख प्रशासकीय अधिकृत तुरुन्त पठाइदिनुहोला ।

बिज्ञापन

मेयर राईकै हस्ताक्षर रहेको उक्त पत्रमा लेखिएको छ, धरान उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत कहिले पठाउने हो ? यहाँ जनताको काम अड्किएर गाह्रो भइसक्यो । लौ न तुरुन्तै पठाइदिन पर्‍यो । धराने जनता पनि नेपाली नागरिक नै हुन् ।’

बिज्ञापन

संघीय सरकारले ११ वटा उपमहानगरपालिकामध्ये इटहरीबाहेक अन्य पालिकामा कन्फर्म प्रमुख प्रशासकीय अधिकृत खटाउन सकेको छैन । उक्त पालिकाबाहेक अन्य १० उपमहानगर निमित्तको भरमा चलेका छन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष