मधेश प्रदेशमा आइतबार सार्वजनिक बिदा

मधेश प्रदेश सरकारले आगामी आइतबार सार्वजनिक बिदा दिएको छ । गढीमाई मेलाको अवसरमा मंसिर २३ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिएको प्रदेश सरकारले जनाएको छ ।

बिज्ञापन

प्रदेशको धरोहरको रूपमा स्थापित गढीमाई मेलामार्फत् घरेलु पर्यटन विकासलाई थप बलियो बनाउने गरी बिदा दिएको जनाइएको छ ।

बिज्ञापन

प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ, ‘बाराको महागढीमाई नगरपालिकास्थित बरियारपुरमा प्रत्येक पाँच वर्षमा एक महिनासम्म लाग्ने प्रसिद्ध गढीमाई मेलाको अवसरमा मिति २०८१ मंसिर २३ गतेदेखि गढीमाई देवी मन्दिरमा विशेष पूजा हुने भएकोले मधेश प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०८१ मंसिर १८ गतेको निर्णयानुसार २०८१ मंसिर २३ गते आइतबारका दिन प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराइएको छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष