ट्राफिकको प्रमुख अख्तियारको फन्दामा

घरमै घुस बुझ्ने एक प्रहरीलाई अख्तियारले नियन्त्रणमा लिएको छ । काम सहजीकरण गरिदिने भन्दै २५ हजार घुस रकम बुझ्ने जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई अख्तियारबाट खटिएको टोलीले आज नियन्त्रणमा लिएको हो ।

बिज्ञापन

जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब निरीक्षक (सई) ललितकुमार बुढाथोकीलाई यसरी घुस रकमसहित पक्राउ गरेको । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलबाट खटिएको टोलीले उनलाई उनको निवासबाटै घुस रकमसहित पक्राउ गरेको अख्तियारले जनाएको छ ।

बिज्ञापन

रोल्पा नगरपालिका–४, स्थित निवासमा सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा बुढाथोकीलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

उनले सवारीसाधन आवतजावतमा सहजीकरण गराइदिने प्रलोभनमा घुस मागेको प्रारम्भिक अनुसन्धानको क्रममा पाइएको आयोगले जनाएको छ । उनले सवारी आवतजावत सहजीकरण गरिदिने भन्दै २५ हजार रुपैयाँ घुस लिएको पाइएसँगै अख्तियारको टोलीले उनलाई निवासबाटै पक्राउ गरेको हो ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष