१२ उपसचिवको सरुवा

गृह मन्त्रालयअन्तर्गतका १२ जना उपसचिवको सरुवा भएको छ। बुधबारको गृह मन्त्रालयको निर्णयअनुसार उपसचिवहरूको सरुवा र पदस्थापना भएको हो।

बिज्ञापन

सरुवा पदस्थापन सूचीअनुसार ललितपुरकी सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे गृह मन्त्रालय वा अन्तर्गत ल्याइएको छ भने गृहका चिरञ्जीवी भण्डारीलाई भक्तपुरको सहायक प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ। त्यस्तै, केन्द्रीय कारागारका जगन्नाथ देवलका कारागार प्रशासक कृष्णबहादुर कटुवाललाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरेर त्यहाँ गृहका अञ्जन न्यौपानेलाई पठाइएको छ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष