शहरी सचिवको अवकाश पछि को-को छन् बढूवाको लाइनमा ?

इन्जिनियरिङ सेवाका सचिव मणिराम गेलाल आजबाट अनिवार्य अवकाशमा जाने भएसँगै एक सचिव पद रिक्त हुन पुगेको छ । ५८ बर्षे उमेर हद लागेर उनी घर फर्किन लागेका हुन ।

बिज्ञापन

गेलालले अवकाश पाएसँगै प्राविधिक (इन्जिनियरिङ)सेवातर्फको एक पद रिक्त हुनेछ । सो पदमा बढूवाका लागि रामप्रसाद घिमिरे,दिलनाथ मिश्र र मधुप्रसाद भेटवाल प्रतिष्प्रर्धा गर्दैछन् । बरियताक्रमका आधारमा दिलनाथ मिश्र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत छन् । उनी लामो समय उद्योग मन्त्रालय मातहत बसेर काम गरेका कर्मचारी हुन । विश्ववावु पुडासैनी प्रदेश झरेपछि केही समय नापतौल तथा गुण नियन्त्रण कमाण्ड गरेका उनी त्यहाँबाट विज्ञान मन्त्रालयमा पुगेका हुन । अहिले पारमाणिक शाखा हेर्दै आएका छन् ।

बिज्ञापन

यस्तै रामप्रसाद घिमिरे भूगर्भ विभागको महानिर्देशकको कुर्सीमा छन् ।उनी लामो समय भूगर्भ विभागमै काम गरिरहेका कर्मचारी हुन भने भेटवाल पञ्चेश्वर जलविद्युत कम्पनीको सिइओको जिम्मेवारीमा रहेका कर्मचारी हुन ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष