५० प्रतिशतले घट्यो सुनको भन्सार,कति सस्तिएला ?

 

बिज्ञापन

सरकारले सुन र चाँदीमा लाग्ने भन्सार महसुल दर घटाएको छ। सरकारले सुन आयातको भन्सार दर ५० प्रतिशतले घटाएको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भन्सार दर २० बाट १० प्रतिशत कायम गर्ने निर्णय गरेको हो ।

बिज्ञापन

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका अर्थमन्त्री बर्षमान पुन हुँदा ल्याइएको बजेटमार्फत सरकारले सुनमा भन्सार महसुल १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्‍याएको थियो।
नेपालभन्दा भारतमा सुनको भन्सार कम हुँदा भारतबाट सुन तस्करी बढ्दै आएको थियो ।

मन्त्रिपरिषद्को बैठकले सुनको भन्सार दर २० प्रतिशतबाट घटाएर १० र चाँदीको १५ बाट १० प्रतिशत कायम गरेको हो । यो सँगै नेपाली बजारमा प्रतितोला १५ हजार रुपैयाँसम्म मूल्य घट्न सक्ने जनाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष