राष्ट्रिय सहकारी विकास बोर्डमा चल्यो चिरीबाबुको डोजर

अदालतको आदेश समेत नटेरेपछि ललितपुर महानगरपालिकाले हरिहरभवनस्थित राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा डोजर चलाएको छ ।

बिज्ञापन

ललितपुरको हरिहर भवनस्थित विकास बोर्डको अनधिकृत संरचना हटाउनका लागि महानगरपालिकाले गरेको निर्णय समेत अटेर गर्दै आएको विकास वोर्डले अदालतको आदेश समेत अटेर गर्दै आइरहेको थियो ।
बर्षाैदेखि अदालतको आदेश अटेर गर्दै आएको वोर्डमा आज बिहानै नगरप्रमुख सीताराम हाछेथुको नेतृत्वको टोली खटाएर नगर प्रहरीले डोजर चलाएको हो ।

बिज्ञापन

ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले मापदण्ड विपरीतका संरचना भत्काइएको बताए । उनका अनुसार २०७३ पुस १८ गते ललितपुरले मापदण्ड विपरीत पर्खाल भत्काउने निर्णय गरेको थियो । यसअघि अदालतले अनधिकृत संरचना हटाउन आदेश दिएको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष