‘रसुवा नेचुरल स्प्रिङ वाटर’ लाई जापानमा अवार्ड

‘रसुवा नेचुरल स्प्रिङ वाटर’ ले जापानमा यस वर्षको पिउने पानीको उच्च गुणस्तर ‘गोल्ड क्वालिटी अवार्ड’ पाएको छ।

बिज्ञापन


‘गोल्ड क्वालिटी अवार्ड’ जापानमा पिउने पानीले पाउने सर्वाधिक गुणस्तर प्रमाण हो।टोकियोमा शुक्रबार एक कार्यक्रमबीच जापान अक्वा सोमेलियर एसोसिएसनले ‘गोल्ड क्वालिटी अवार्ड’ हस्तान्तरण गरेको हो।

बिज्ञापन

जापान अक्वा सोमेलियर एसोसिएसनले जापानमा बिक्री वितरण हुने पिउने पानीको कम्पनीमध्येबाट एकलाई हरेक वर्ष गुणस्तरको आधारमा ‘गोल्ड क्वालिटी अवार्ड’ प्रदान गर्दै आएको छ।रसुवामा प्रशोधन हुने ‘रसुवा नेचुरल स्प्रिङ वाटर’ करिब १२ देशमा निर्यात हुँदै आएको छ।

बिज्ञापन

यसको प्रशोधन कारखाना रसुवाको धुन्चेमा छ। कम्पनीले ‘रसुवा नेचुरल स्प्रिङ वाटर’ नाममा प्रशोधित पानी विदेश निर्यात गर्छ। कम्पनीले यसलाई संक्षेपमा ‘रसुवा ब्रान्ड’ भन्ने गरेको छ।कम्पनीले ३३० मिलिलिटर (एमएल), ५०० एमएल र एक लिटर परिमाणका बोतलमा तथा १९ लिटरको जारमा पानी प्याकेजिङ गरिरहेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष