मुख्यसचिवको आह्वानमा सचिवहरूको बैठक, कर्मचारी सरुवाको मापदण्ड मस्यौदाका बारेमा छलफल

मुख्यसचिव एकनारायण अर्यालको आह्वानमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिवहरूको बैठक जारी छ ।

बिज्ञापन

बैठकमा मन्त्रालयहरूको प्रगति विवरण, कर्मचारी सरुवाको मापदण्ड मस्यौदाका बारेमा छलफल हुनेछ ।

बिज्ञापन

त्यस्तै विपद् संकटग्रस्त क्षेत्र घोषित पालिकाहरूमा राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम लगायतका विषयमा पनि छलफल गर्ने एजेण्डा रहेको छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष