टीआरसीको पदाधिकारी सिफारिस गर्न समिति गठन

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगमा तत्काल पदाधिकारी नियुक्ति गरेर संक्रमणकालीन न्यायनिरूपण कार्य चाँडै पूरा गर्न कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताले प्रतिबद्धता जनाएका छन् । शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकबाट आयोगका अध्यक्ष र सदस्य सिफारिस गर्न समिति बनाउने सहमतिसमेत दलहरूले गरेका छन् ।

बिज्ञापन

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा समिति गठन गरेको हो । समितिमा पूर्व महान्यायाधिवक्ता खम्बबहादुर खाती समेत सदस्य छन् ।

बिज्ञापन

यसअघि प्रचण्ड सरकारले पनि मिश्रकै नेतृत्वमा सिफिारिस समिति बनाएको थियो । तर ऐन संशोधन नभएका कारण राष्ट्रिय मानवअधिकार आयोगले सदस्य नपठाएपछि सिफारिस समितिले काम नै गर्न सकेन । बिहीबार तीन दलका शीर्ष नेताहरुबीच सहमति भएपछि नयाँ समिति गठन गरिएको एक मन्त्रीले बताए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष