‘छक्कापञ्जा ५’ ले चार दिनमा कमायो ६ करोड

‘छक्कापञ्जा ५’ फिल्मले आइतबारसम्म देशब्यापी साढे ६ करोड हाराहारीमा कलेक्सन गरेको छ ।

बिज्ञापन

विहिबार १ करोड ८२ लाख (काठमाडौंमा ९७ र मोफसलमा ८५ लाख), शुक्रबार १ करोड ८५ लाख (काठमाडौमा १ करोड र मोफसलमा ८२ लाख), शनिबार १ करोड १० लाख र चौंथो दिनमा फिल्मले झण्डै २ करोड कमाएको प्रक्षेपण छ ।

बिज्ञापन

वितरण स्रोतले आधिकारिक हिसाब आउन बाँकी रहेको जनाएको छ ।कमाइको यो गति कायम रहे फिल्मले सोमबार ७ करोडको आँकडा सजिलै पार गर्ने निश्चित छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष