‘छक्कापञ्जा ५’ले घरेलु बक्स अफिसमा आक्रामक ओपनिङ गरेको छ । विहिबार र शुक्रबार फिल्मले देशब्यापी ४ करोड रुपैयाँ ग्रस हाराहारीमा कमाइ गरेको वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले जनाएको छ ।
बिज्ञापन
वितरक मनोज राठीले पहिलो दिन फिल्मले १ करोड ८० लाखदेखि २ करोडसम्म कमाइ गरेको बताए ।फिल्म देशभर झण्डै २५० शोमा प्रदर्शनरत छ ।