१७२ नासुहरुको सरुवा (सूचीसहित)

आन्तरिक राजश्व विभागले १७२ जना नायब सुव्वाहरुको सरुवा गरेको छ । विभागले आन्त्रिक राजश्व विभाग,आन्तरिक राजश्व कार्यालयमा कार्यरत नासुहरुको सरुवा गरेको हो ।  मंगलबारको निर्णय अनुसार सरुवा भएका नासुहरुमा आन्तरिक राजश्व कार्यालय कोटेश्वरबाट गायत्री खतिवडालाई आराका त्रिपुरेश्वर, आराका लाजिम्पाटमा कार्यरत नासु मुकेश कुमार यादवलाई त्रिपुरेश्वरमा खटाइएको छ ।

बिज्ञापन

इटहरी आराकामा कार्यरत रहेका मोहन योङहाङ लिम्वु त्रिपुरेश्वरमा आइपुगेका छ ।

बिज्ञापन

nasu 5.15 ird 2081

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष