रसुवा-काठमाडौं सम्पर्क मञ्चको नयाँ नेतृत्व सर्वसम्मत चयन, अध्यक्षमा तामाङ

नेकपा एमाले रसुवा–काठमाडौं सम्पर्क मञ्चको नयाँ नेतृत्व चयन भएको छ । मञ्चको ७ औं सम्मेलनले शनिबार अध्यक्षमा तेम्बा तामाङ सहित ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

बिज्ञापन

बिज्ञापन

केदार पौडेल प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष ज्ञानबहादुर लामा, पुरुषोत्तम पौडेल सचिव,उपसचिव उषा अधिकारी र  मिङमार तामाङ, कोषाध्यक्ष निमा लामा नयाँ नेतृत्व चयन भएको छ ।

सदस्यहरू उचिल तामाङ, सूर्यमान तामाङ, यो छिरिङ तामाङ, विनय कुमार गुम्बा, बसन्त अधिकारी, विकास पौडेल, पासाङ तामाङ चयन भएका छन् ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष