४० अधिकृतको सरुवा

अर्थ मन्त्रालयले ४० अधिकृतहरुको सरुवा टुंग्याएको छ । मन्त्रालयका अधिकारीले आइतबार राती अवेरसम्म बसेर अधिकृतहरुको सरुवाको सूची टुंग्याएका हुन । यो सरुवाको सूचीमा मन्त्रालय मातहतका भन्सार विभाग र आन्तरिक राजश्व विभागमा कार्यरत रहेका कर र भन्सार अधिकृतहरुको हेरफेरमा परेका छन् ।

बिज्ञापन

विष्णु पौडेलले अर्थ मन्त्रीको जिम्मेवारी सम्हालेसँगै सचिवमा दुई घिमिरे बन्धुलाई ल्याएका छन् भने १७ सहसचिव र दुई किस्ता गरी उपसचिवहरुको सरुवा गरिसकेको छ । अर्थले एक लटमा ५८ र अर्काे लटमा १९ उपसचिवहरुको सरुवा गरेको थियो । सचिव,सहसचिव हुँदै उपसचिवहरुको सरुवा टुंग्याएपछि अधिकृत सरुवाको काम टुंग्याइएको हो ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष