५ सहसचिव गृहमा इन्ट्री,१ गृहबाट आउट

सरकारले एकै पटक ४० जना सहसचिवहरुको सरुवा गरेको छ । विभिन्न मन्त्रालय, निकाय र प्रदेशमा कार्यरत ४० सहसचिवहरुको सरुवा गर्दा ५ जना सहसचिवहरु विभिन्न मन्त्रालय,निकायबाट गृहामा प्रवेश पाएका छन् । गृहमा प्रवेश पाउँदा १ जना गृहबाट बाहिरिएका छन् ।

बिज्ञापन

गृहमा प्रवेश पाउने सहसचिवमा सुमन घिमिरेलाई शिक्षाबाट,पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा,संघीय मामिला तथा सामान्य प्रशासनबाट उमेशकुमार ढकाल,गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयबाट प्रकाश पौडेल र श्रम मन्त्रालयबाट गोविन्द रिजालले गृहमा इन्ट्री पाएका छन् । गत भदौ २७ गतेको मन्त्रिपरिषद् बैठकले रामेछापको प्रमुख जिल्ला अधिकारीको भूमिकामा रहेकी अनिता निरौलालाई त्यहाँबाट तानेर शिक्षा मन्त्रालयमा पुर्याएको छ ।

बिज्ञापन

मन्त्रिपरिषद्को बैठकले प्रशासन सेवाका २२ सहसचिवहरुको सरुवा हुँदा प्राविधिकतर्फका इञ्जिनियरहरु १०,वन सेवातर्फका ५ र विविध सेवाका ३ जना कर्मचारीको सरुवा गर्दा ५ जना गृहमा भित्रिएका हुन भने एक जना गृहबाट बाहिरिएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष