सुनसरीको सीमा क्षेत्रमा झण्डोत्तलन 

सुनसरी जिल्लाको कोशी गाउँपालिका–८ तिनकुनेस्थित मुख्य नाकामा फागुन १८ गते राष्ट्रिय झण्डोत्तलन गरिएको छ । नेपाल–भारत सीमामा रहेका मुख्य सीमा स्तम्भ, मुख्य नाका र सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी बल नेपालका पोष्टहरुमा राष्ट्रिय झण्डा राख्ने कार्यक्रमको पहिलो चरण अन्तर्गत मुख्य नाकामा झण्डोत्तलन गरिएको हो ।

बिज्ञापन

नेपाल–भारत सीमामा रहेका मुख्य सीमा स्तम्भ, मुख्य नाका र सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी बल नेपालका पोष्टहरुमा राष्ट्रिय झण्डा राख्ने कार्यक्रमको पहिलो चरण अन्तर्गत मुख्य नाकामा झण्डोत्तलन गरिएको एसपी समयानन्द बज्राचार्यले बताए ।

बिज्ञापन

सीमा क्षेत्रको सुरक्षा बलियो बनाउने अभियान अन्र्तगत झण्डोत्तलन कार्यक्रम थालिएको सशस्त्र प्रहरीले जनाएको छ ।

त्यस्तै जिल्लाको देवानगन्ज गाउँपालिका–४ यादव टोलबाट फागनु १५ गते करीव ७२ के.जी. गाँजा बरामद भएको छ ।

बिज्ञापन

नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको २ बोरा गाँजा प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तागन्जले बरामद गरेको हो ।

बरामद गाँजा आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय देवानगन्जमा बुझाईएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष