शाखा अधिकृतको अन्तिम नतिजा सार्वजनिक

लोकसेवा अयोगले शाखा अधिकृत तह वा सो सरहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले विज्ञापन नम्बर १७३०४- ०८०/ ८१ (खुला),महिला,आदिवासी जनजाती,खुलातर्फको तर्फ नेपाल विविध सेवा रा. प. तृतीय श्रेणी कम्प्युटर इञ्जिनियर पदका लागि लिइएको परीक्षाका अन्तिम नतिजा सार्वजनिक गर्दै उनीहरुलाई नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिज्ञापन

आयोगका अनुसार,६ जना कम्युटर इञ्जिनियर माग गरिएकोमा लिखित परीक्षाबाट अन्तर्वार्ताका  उमेद्धारहरुसँग अन्तर्वार्ता,सामुहिक परीक्षण र लिखित परीक्षा समेतको प्रतांकको आधारमा उनीहरुलाई नियुक्तिका लागि सिफारिस गरिएको हो ।

बिज्ञापन

17304-17307_कम्प्युटर_इञ्जिनियर

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष