साँझ क्याविनेट,सहसचिव सरुवाको तयारी

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठक साँझ १८ः३० बजेका लागि मन्त्रिपरिषद् बैठक बस्ने तय भएको छ ।

बिज्ञापन

आजको क्याविनेटले केही सहसचिवहरूको सरुवा समेत गर्ने जनाइएको छ । हिजैमात्र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सरुवा गरिने सहसचिवहरूको सूची तयार पारिसकेको बताइएको छ ।

बिज्ञापन

केपी शर्मा ओली प्रधानमन्त्री भए यता एकै पटक २२ सचिवहरु सरुवा गरिएको थियो । त्यसपछि ५९ सहसचिवहरु सरुवा गरिएको थियो । यस अघि सरुवा भएका ५९ सहसचिवमध्ये केही प्रदेशतिर जान इन्कार गरिररहेको स्थिति छ । आजको बैठकले सहसचिव सरुवाका अलवा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय गर्ने जनाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष