खेताला लगाउने उमेद्धारको परीक्षा रद्ध,२ बर्ष परीक्षा दिन रोक

लोकसेवा आयोगले परीक्षामा खेताला लगाउने उमेद्धारको परीक्षा रद्ध गरी कारवाहीको सिफारिस गरेको छ । आयोग महेन्द्रनगर कार्यालयबाट लिइएको परीक्षामा अनियमित कार्य गरेको भेटिएपछि उमेद्धार रमेश विकको परीक्षा रद्ध गरेको जनाएको छ ।

बिज्ञापन

श्रेणीबिहनि वन स्काउटको परीक्षामा फागुन ९ गते सहभागी भएका विकले रुख चढ्ने काममा अरुलाई लगाएको भेटिएसँगै उनको परीक्षा रद्ध गरेको जनाएको छ । उक्त परीक्षाको विज्ञापन रद्ध गरी लोकसेवा आयोग ऐन २०७९ को दफा ४१,२ (घ) बमोजिम आयोगबाट लिइने परीक्षामा रोक लगाइएको आयोगले जनाएको हो ।

बिज्ञापन

https://psc.gov.np/assets/uploads/files/2080-11-181.pdf

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष