यो सरकारले घुस खाँदैन्, भ्रष्टाचार गर्दैन् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको वर्तमान सरकारले घुस नखाने दाबी गरेका छन् । उनले देश र जनताको पक्षमा काम गर्नको लागि सरकार बनेको भन्दै भ्रष्टाचार नगर्ने दाबी गरेका हुन् ।

बिज्ञापन

जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरुको समुद्‍घाटन समारोहलाई आज (सोमबार) सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले भने,‘यो सरकारले भात र रोटी खान्छ, घुस पैसा खाँदैन। भ्रष्टाचार गर्दैन् ।’

बिज्ञापन

उनले सरकारले प्रहरी प्रशासनलाई स्वतन्त्र रुपमा काम गर्न दिएको पनि दाबी गरे । उनले शक्तिको दुरुपयोग गरेर निर्दोष मान्छेलाई फसाउन नभनिएको भन्दै अघिल्लो सरकारका गृहमन्त्री रवि लामिछानेप्रति लक्षित टिप्प्णी गरे । उनले भने,‘कसैलाई निर्दोषितामा दोषी करार गर्ने प्रयास हुँदैन, तपाईंहरु ढुक्कले काम गर्नुस् ।’

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष