‘विकास निर्माणको काममा वातावरणलाई नबिगारौं’

काठमाडौं । सहरी विकास मन्त्रालयले वातावरणीय अध्ययन कार्यको सहजीकरणसम्बन्धी छलफल गरेको छ ।

बिज्ञापन

आइतबार उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले सबै सदस्यहरुसँग छलफल गरेका हुन् ।

बिज्ञापन

छलफल गर्दै शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले विकास र वातावरण एकअर्काको लागि नभैइ नहुने विषय भएको बताए । उनले विकास गर्ने नाममा वातावरणलाई कसैले विगार्न नहुने जिकिर गरे ।

उनले भने, ‘वातावरण र विकास निर्माण असाध्यै अन्र्तसम्बन्धित विषय हुन्, यिनिहरुको बीचमा सामाजिक सद्भाव हुनुपर्यो,हामि विकास निर्माण गर्ने काममा वातावरणलाई विगार्नु भएन्, वातावरण जोगाउने नाममा विकास निर्माण रोक्न पनि भएन ।’

बिज्ञापन

साथै उनले वातावरण संरक्षणमा राम्रै उपलब्धि हासिल गरेको बताए । उनले बनको क्षेत्र बढेर ५४ प्रतिशतको हाराहारीमा पुगेको जानकारी दिए ।

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष