!! हरितालीका पर्व!!

 

बिज्ञापन

हरियाली तीज आयो,
रातो सारी लाउहै आमा !!
असक्त भो शरीर पनि,
नबसहै ब्रत आमा !!

बिज्ञापन

साथी संगी मिलिजुली,
हासी खुशी नाच्नु आमा !!
माईती घरको सम्झनामा,
नरोईकन बस्नु आमा !!

श्रीमानको दिर्घायु त,
मिठो माया दिए हुन्छ !!
खाली पेट ब्रत बसे,
आफैलाई हानी पुग्छ !!

बिज्ञापन

शरीर पनि बुढो भयो,
दिनरात ढल्किसक्यो !!
जति सक्दो स्याहार गर्नु,
काल पनि पल्किस्क्यो !!

सधै भरी खोकी लाग्छ,
दम पनि बढ्दै छ रे !!
धर्म कर्म हैन आमा,
स्वास्थ्य जाच गर्नु छ रे !!
धर्म कर्म हैन आमा,
स्वास्थ्य जाच गर्नु छ रे !!

हरियाली तीज आयो,
रातो सारी लाउहै आमा !!
असक्त भो शरीर पनि,
नबसहै ब्रत आमा !!!!!!

(अमृता कार्की सोलुखुम्बु )

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष