नाडा अटो शो’को तयारी तीव्र

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आयोजना गर्न लागेको ‘नाडा अटो शो–२०२४’ को तयारी अन्तिम चरणमा पुगेको छ । भदौ ११ गतेदेखि १६ गतेसम्म काठमाण्डौको भुकुटीमण्डपको प्रदशर्नीस्थलमा चल्ने १६औं संस्करणको नाडा अटो शो का लागि सम्पूर्ण तयारी तीव्र गतिमा हुँदैछ ।

बिज्ञापन

विभिन्न ब्राण्डका सवारी साधनहरु प्रर्दशन गरिने स्टलमा रङ रोगन, लाइट फिटिङ, स्टेज निर्माण जस्ता सजावटका कार्यहरु धमाधम हुँदैछ । स्टल र शोकेसहरु बनाउने काम लगभग सकिनै आँटेको छ । प्रदर्शनीमा राखिने सवारी साधनहरु पनि ल्याउने काम भइरहेको छ ।

बिज्ञापन

नेपालीहरुको महान पर्वको पूर्वाद्वमा आयोजना हुन गइरहेको यस प्रदर्शनले अटो व्यवसायी, ग्राहक तथा गाडीप्रेमी सबैलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न सबैलाई उत्साहपूर्वक सहभागी गराउने आयोजकको विश्वास छ ।

यस वर्षको प्रदर्शनीमा २४ चार पाङ्गे ब्रान्डहरू, १९ वटा दुई पाङ्गे ब्रान्डहरू र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिनेछन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष