कुन मन्त्रालय वा निकायमा कर्मचारी कहाँबाट खान्छन घुस ?

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय :- मालपोत कार्यालयमार्फत लेखापढी व्यवसायी तथा अन्य बिचौलिया
अर्थ मन्त्रालय : भन्सार विभाग, आन्तरिक राजस्व विभाग, भन्सार कार्यालय तथा एजेन्ट, अडिटर
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय : यातायात कार्यालय, लाइसेन्स कार्यालय, ड्राइभिङ इन्स्टिच्युट र अन्य बिचौलिया, बस व्यवसायी, ट्रक व्यवसायी र अटोमोबाइल डिलर
गृह मन्त्रालय : प्रहरी, समाजका सभ्रान्त भनाउँदा व्यक्ति, व्यवसायी तथा तस्करहरू, अध्यागमन कार्यालय, मेनपावर व्यवसायी, कन्सल्टेन्सी, मानव बेचबिखन गर्ने गिरोह
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय : विभिन्न स्थानीय तहका बिचौलिया तथा कर्मचारीहरू
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय : पर्यटन व्यवसायी तथा विभिन्न परियोजनाका सञ्चालकहरू
सहरी विकास: विभिन्न विकास आयोजना र एजेन्ट बिचौलिया
शिक्षा मन्त्रालय : शिक्षाका परियोजना, एजेन्ट बिचौलिया
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय : स्वास्थ्यका परियोजना, एजेन्ट तथा बिचौलिया
स्थानीय तह : उपभोक्ता समिति, ठेकेदार, सामान आपूर्तिकर्ता, ढुंगा गिटीका ठेकेदार
अदालत : वकिल वा एजेन्टमार्फत
अन्य मन्त्रालय तथा विभाग : कर्मचारी सरुवाबढुवा तथा अन्य नीतिगत तहमा निर्णय गर्दा विभिन्न हित समूहमार्फत

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष