निजामती कर्मचारीहरुलाई छात्रवृत्तिमा वैदेशिक अध्ययन/ तालिमको अवसर

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छात्रवृत्तिमा वैदेशिक अध्ययन वा तालिममा जान इच्छुक कर्मचारीसँग आवेदन माग गरेको छ । मन्त्रालयले जापान सरकारले प्रदान गर्ने दुईवटा कार्यक्रमका लागि इच्छुक र योग्य कर्मचारीहरुबाट आवेदन माग गरेको हो । कोर ह्ुयमन रिर्सोस डेभलपमेन्ट फर रोड म्यानजमेन्ट बिषय दुई बर्षे मास्टर्स डिग्री कार्यक्रमका लागि ४ जना पठाउन लागिएको हो ।

बिज्ञापन

कर्मचारी मनोनयन गरेर पठाउँदा मनोनित कर्मचारीको विवरण (अग्रेजीमा) नाम,पद,थर,कार्यरत संस्था,मनोनित गरिएको तालिम वा अध्ययनको विवरण,मोवाइल नम्बर र इमेल ठेगनाका साथैं कर्मचारी संकेत नम्बर समेत उल्लेख गर्न भनिएको छ ।

बिज्ञापन

छात्रबृति मनोनयन गर्दा सेवा,समूह,श्रेणीभित्रको समावेशिता महिला,आदिवासी,जनजाती,मधेस,अपाङ्ग,पिछडिएको क्षेत्र,हालसम्म अवसर नपाएका र दूर्गममा सबैभन्दा लामो समय काम गरेकालाई प्रथामिकतामा राख्न भनिएको छ ।१५ मार्च २०२४ भित्रमा आवश्यक कागजात पठाइसक्न मन्त्रालयले भनेको छ ।

मन्त्रालयको सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष