थप तीन उपसचिव सहसचिव बढुवा सिफारिस

सरकारले थप तीन जना उपसचिवस्तरका कर्मचारीलाई सहसचिव तहमा बढुवाका लागि सिफारिस गरेको छ ।
आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले नेपाल कृषि,नेपाल वन सेवा र नेपाल विविध सेवाका एक एक जना उपसचिवलाई सहसचिवमा बढुवा सिफारिस गरेको हो ।
बढुवा सिफारिस समितिको निर्णय अनुसार,नेपाल कृषि सेवा बालि संरक्षण समूहबाट फणिन्द्रराज देवकोटा शत प्रतिशत अंक सहित बढुवा सिफारिस भएका छन् ।
यस्तै,नेपाल वन सेवा फरेष्ट रिसर्च समूहबाट राजेश मल्ल ९७ दशमलव ५८ र नेपाल विविध सेवाबाट श्रीचन्द्र साह ९९ दशमलव ८२ अंक सहित बढुवा सिफारिस भएका हुन । समितिले तीनै जनालाई कार्यक्षमता मुल्यांकनका आधारमा बढुवा सिफारिस गरेको जनाएको छ ।

बिज्ञापन

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष