३४ करोड सम्पत्ति शुद्धीकरण मुद्धामा तीन दोषी ठहर

सम्पत्ति शुद्धीकरणको मुद्धामा विशेष अदालतले तीन जनालाई दोषी करार गरेको छ । विशेषका अदालतले अध्यक्ष टेकनारायण कुँवर, सदस्य न्यायाधीशद्वय तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले केदारप्रसाद गौतम, सूर्यबहादुर लिम्बू र कृष्णहरि थापा सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको हो ।

बिज्ञापन

उनीहरुले ३३ करोड ९३ लाख रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको विशेषको फैसलामा उल्लेख छ । बैंकिङ कसुर मुद्दामा उनीहरू कसुरदार ठहर भई सजायसमेत भएको तथा सर्वोच्च अदालतबाट शुरू सदरसमेत भइसकेकाले सम्पत्ति शुद्धीकरण मुद्दामा विशेषले दोषी ठहर गरेको हो ।

बिज्ञापन

प्रतिवादीहरूले कसुरबाट प्राप्त गरी विभिन्न प्रक्रियाबाट बैंक ट्रान्सफर एवं तह तह हस्तान्तरण तथा रुपान्तरण गरी सम्पत्ति शुद्धीकरण गरेको अदालतले जनाएको छ । उनीहरूलाई सजाय निर्धारणका लागि पुस २२ गते पेशी तोकिएको छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष