प्रदेशका ६ कर्मचारी नवौं तहमा बढूवा सिफारिस

कोशी प्रदेश सरकारले प्रदेश लोक सेवा आयोगको सिफारिसमा प्रदेश निजामती सेवाका विभिन्न सेवा समूहका ६ जना कर्मचारीलाई अधिकृत स्तर नवौँ तहमा बढुवा सिफारिस गरेको छ ।
बढुवा समितिको शनिवार बसेको बैठकले प्रदेश इन्जिनियरिङ सेवा,सिभिल समूह,इरिगेसन उपसमूहबाट विशाल पोखरेल,प्रदेश इन्जिनियरिङ सेवा,एगृ इरिगेसन इन्जिनियरिङ समूहका रमन पराजुलीलाई बढुवा सिफारिस गरेको हो ।
यस्तै,प्रदेश कृषि सेवा सेवा बाली संरक्षण समूह मुकेश कुमार यादव बढुवा सिफारिस भएका छन् । स्वास्थ्य सेवा रेडियोलोजिष्ट तर्फबाट सुवास अधिकारी,स्वास्थ्य सेवा अब्स्टेटिक्स तथा गाइनोकोलोजी डा पवित्रा श्रेष्ठ बढूवा सिफारिस हुँदा स्वास्थ्य सेवा डेन्टेस्ट्रिटी समूह डा आस्था सुव्वा बढुवा सिफारिस भएकी छिन् ।
यता इञ्जिनियरिङ सेवा स्यानिटरी उपसमूह,प्रदेश स्वास्थ्य सेवा साइक्याट्री उपममूह लगायतका समूहमा दरखास्त नपरेको जनाइएको छ ।

बिज्ञापन

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष