सरुवाको विषय लिएर तोडफोड

विद्यार्थीहरूले रौतहटको गरुडा नगरपालिका कार्यालयमा तोडफोड गरेका छन्।शिक्षक सरुवाको विषय लिएर नमुना माध्यमिक विद्यालय गरुडाका विद्यार्थीहरूले  नगरपालिका भवन र मेयर चढ्ने गाडीसँगै १ दर्जन बढी गाडीमा तोडफोड गरेका हुन्।

बिज्ञापन

कार्यालय अगाडि पार्किंग गरिराखेको मेयर कन्थमनी प्रसाद जयसवाल चढ्ने ना १ झ १६७३ नम्बरको सरकारी गाडी र एकजना सेवाग्राहीको भारतीय नम्बर प्लेटको स्कारपियो गाडीमा  क्षति पुगेको छ। सरकारी गाडीको सबै सिसा फुटेको छ भने  गाडीको अन्य भागमा समेत क्षति पुगेको छ।त्यस्तै नगरपालिकामा काम गराउन आएका सेवाग्राहीहरूको १ दर्जन बढी मोटरसाइकलमा विद्यार्थीहरूले तोडफोड गरेका छन् ।

बिज्ञापन

नमुना माध्यमिक विद्यालयका नेपाली शिक्षक शिवशंकर झालाई मावि झाँझपुलमा सरुवा गरेको भन्दै आक्रोशित विद्यार्थीहरूले शिक्षक झाको सरुवा रोक्नुपर्ने माग राख्दै बिहीबार नगरपालिका अगाडि विरोध प्रदर्शन गरेका थिए।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष