कार्यक्षमता मुल्यांकनका आधारमा ८ उपसचिव सहसचिवमा बढुवा सिफारिस

आठ उपसचिवहरू सहसचिव बढुवाका लागि सिफारिस गरिएको छ । बढुवा सिफारिस समितिको हिजो बसेको बैठकले नेपाल परराष्ट्र सेवाका ५,लेखापरीक्षण समूहका एक र नेपाल इन्जिनियरिङ सेवा सिभिल इन्जिनियरिङ सेवा समूहका २ गरी आठ उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

बिज्ञापन

जस अन्र्तगत परराष्ट्र सेवातर्फ हरि प्रसाद ओडारी र प्रकाश अधिकारी ८६ दशमलव ५३ अंकसहित बढुवाका लागि सिफारिस भएका छन् भने दधिराम भण्डारीले ८६ दशमलव १५, डमरुवल्लभ पौडेल ८५ दशमलव ८२ र पारस पण्डित ८२ दशमलव ८१ अंकसहित बढूवाका लागि सिफारिस भएका छन् ।

बिज्ञापन

यस्तै, नेपाल लेखापरीक्षण सेवातर्फ टिका राम श्रेष्ठले ९८ दशमलव १३ अंक प्राप्त गर्दा नेपाल इन्जिनियरिङ सेवा तर्फ नारायण प्रसाद श्रेष्ठ ९९ दशमलव १४ र शम्भु मिश्र ९७ दशमलव १२ अंक प्राप्त गरेका छन् । समितिले कार्यक्षमता मुल्यांकनका आधारमा उनीहरुलाई बढुवा सिफारिस गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष