प्रदेशका आठ कर्मचारी बढुवाका लागि सिफारिस

कोशी प्रदेशका आठ कर्मचारीहरु सातौ तहमा बढुवाका लागि सिफारिस भएका छन् ।

बिज्ञापन

कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश निजामती सेवा ऐन २०७९ अनुसार उनीहरुको बढुवा गरेको जनाएको छ ।
प्रदेश वन सेवाका ती कर्मचारीहरु कार्यक्षमता मुल्यांकनका आधारमा बढुवा सिफारिस भएका हुन । जसमा गुरास लावती,सरोज घिमिरे,राजु खड्का,रोशनराज काफ्ले,शिवलाल वि.क,कपिलदेव अधिकारी,श्यामकुमार महतो रहेको छन् ।

बिज्ञापन

यस्तै वन सेवा वाटर कन्जरभेसन समूहका उत्तम कार्की पनि बढुवाका लागि सिफारिस भएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष