नेपाल प्रहरीका ७०८ जना हवल्दारमा बढुवा तथा पदस्थापन

काठमाडौं । नेपाल प्रहरीका ७०८ जना सहायक हवल्दार हवल्दारमा बढुवा भएका छन् ।प्रहरी उपरीक्षकको पुस ३ गतेको निर्णयानुसार जनपद प्रहरी समूहतर्फका सहायक हवल्दारलाई हवल्दार पदमा बढुवा गरिएको हो ।

बिज्ञापन

उनीहरुलाई प्रचलित नियमानुसार तलव, भत्ता समेत हाल पदस्थापन भएको दरबन्दीबाट पाउने गरी पदस्थापन गरिएको छ ।साथै उनीहरुलाई दर्ज्यानी चिन्हद्धारा सुशोभन समेत गराउन हुन सम्बन्धित कार्यालयहरुलाई अनुरोध गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष