जनताले तिरेको करबाट महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीको सन्ततीलाई डाक्टर पढाउने

पोखरा महानगरपालिकाले बहालवाला कर्मचारी र जनप्रतिनिधिको सन्ततिलाई एमबीबीएस पढाउने भएको छ ।

बिज्ञापन

महानगरपालिकाका शिक्षा महाशाखाका निर्देशकले एक सूचना जारी गर्दै महानगरपालिकाका बहालवाला कर्मचारी र जनप्रतिनिधिका सन्तान एमबीबीएस अध्ययन गरिरहेको भए १५ दिनभित्र छात्रवृत्तिका लागि आवेदन पेश गर्न भनेको छ ।

बिज्ञापन

छात्रवृत्तिका लागि नेपाल सरकारका कुनै पनि निकायबाट एम बी बीएस अध्ययनका लागि कुनै पनि प्रकारको छात्रवृत्ति नपाएको स्व.घोषणा र वडा कार्यालयको विपन्नको सिफारिस पत्र र आवेदक विद्यार्थी अध्ययन पश्चात अनिवार्य तीन बर्ष महानगरपालिका सेवा क्षेत्रभित्र सेवा गर्ने प्रतिवद्धता आवश्यक पर्ने सूचनामा उल्लेख गरिएको छ ।
यद्यपि सुदुर पश्चिम र कर्णाली प्रदेशका केही जिल्ला जहाँ एकजना पनि चिकित्साशास्त्रमा स्नातक छैन उक्त पालिकामा ठिकै भए पनि पोखरा जस्तो पालिकामा यो काम गतल भएको टिप्पणी गर्दछन्,जानकारहरु ।

बिज्ञापन

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष