काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाईँलाई कारबाही गर्न सिफारिस

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँलाई निलम्बन गरेको छ । काठमाडौं टावरमा गैरकानुनी काम गरेको भन्दै महानगरले उनलाई निलम्बन गरेको जनाएको छ ।

बिज्ञापन

प्रमुख प्रशासकीय अधिकृतमाथि छानबिन गर्न मेयरको नेतृत्वमा टोली बनाइने भएको छ ।महानगरपालिकाले शुक्रबार जारी गरेको विज्ञप्तिमा भ्यु टावरको नक्सा पास प्रक्रियामा अनियमितता भएको र नियम विपरीत कार्य गरेको ठहर गर्दै प्रमुख प्रशासकीय अधिकृत गुरागाईँलाई कारबाहीका लागि सिफारिस गरिएको उल्लेख छ।

बिज्ञापन

विज्ञप्तिअनुसार, काठमाडौँ महानगरपालिका वडा नम्बर २८, पुरानो बसपार्कस्थित कि.नं. १३७३ क्षेत्रफल २३–५–३–३ जग्गामा टावर निर्माण गर्न २०७१ साल फागुन २० गते महानगरपालिकाको कार्यपालिकाको बैठकले निर्णय गरेको थियो। उक्त निर्णयअनुसार, श्री जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिसँग ३० वर्षका लागि डिजाइन, निर्माण, सञ्चालन र हस्तान्तरण गर्ने शर्तमा दुई पक्षीय सम्झौता गरिएको थियो।

अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने तयारी पनि भएको मेयर बलेनका स्वकिय सचिव भुपदेव शाहले बताए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष