वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परिक्षणमा भएको विकृति हटाउँछौंः सचिव निरौला

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण कार्यको सुधारका लागि गठित अध्ययन कार्यदलको प्रतिवेदन, २०८१ माथि छलफल गरिएको छ ।

बिज्ञापन

बुधबार मन्त्रालयमा वैदेशिक रोजगारीमा जानेहरुको स्वास्थ्य परीक्षणको कार्यसँग सम्बन्धित भई गठित कार्यदलले मन्त्रालयलाई बुझाएको वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण कार्यको सुधारका लागि गठित अध्ययन कार्यदलको प्रतिवेदन, २०८१ माथि छलफल गरेको हो । छलफलमा श्रम मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परिक्षणमा भएको विकृति विसङ्गतीहरु हटाउने उद्देश्यले प्रतिवेदनमाथि छलफल गरी काम अगाडि बढाउन लागेको जानकारी दिए ।

बिज्ञापन

उनले भने,‘जाँच नगरी सर्टिफिकेट सिधैं हातमा लिने रगत पनि झिक्न नपर्ने यस्तो खालको विकृति विसङ्गतीहरु छन् । जसलाई कसरी हटाउन सकिन्छ भनेर कार्यदल गरिएको हो । कार्यदलले महत्वपूर्ण समय दिएर अध्यन गरेर विस्तृत रुपमा प्रतिवेदन मन्त्रालयमा बुझाएको छ । यसैमा सम्बन्धित रहेर हामी काम अगाडि बढाउँदैछौं ।’

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष