पाँच उपसचिव सहसचिवमा बढुवा सिफारिस

बढुवा सिफारिस समितिले पाँच उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । बढुवा सिफारिस समितिको हिजो बसेको बैठकले जेष्ठता र कार्यसम्पादन मूंल्यांकनका आधारमा उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो ।

बिज्ञापन

बिज्ञापन

परराष्ट्र सेवातर्फका उपसचिवहरु पुष्पराज भट्टराई,मणिरत्न शर्मा,लोकबहादुर पौडेल क्षत्री,किरण शाक्य र दुरपदा सापकोटा उपसचिवबाट सहसचिवमा बढुवाका लागि सिफिारिस गरिएको बढुवा सिफारिस समितिले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष