अधिकृतको लिखित परीक्षाको नतिजा सार्वजनिक

मधेश प्रदेश लोकसेवा आयोगले अधिकृतस्तर सातौं तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले प्रशासन सेवा सामान्य प्रशासन समूह,लेखा उपसमूहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

बिज्ञापन

सार्वजनिक नतिजा अनुसार,खुलातर्फ १०,मधेसी महिला ३,महिला ३,दलित महिला २,मुस्लिम १,मुस्लिम महिला १,खस आर्य महिला १ र अन्तरसेवातर्फ ३ पदका लागि विज्ञापन खुलाइएकोमा लिखित परीक्षामा सम्मिलित २७९ मध्येबाट खुलातर्फ १४,मधेसी महिला ५,महिला १३,मुस्लिम ३ र अन्तर सेवातर्फ १ जना सामुहकि परीक्षण र अन्र्तवार्ताका लागि छनौंट भएका हुन ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष