३९ कर्मचारीहरूको सरुवा (सूचीसहित)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  ३९ कर्मचारीहरूलाई सरुवा गरेको छ । मन्त्रालयले चौथोदेखि सातौँ तहसम्मका अधिकारीहरूलाई सरुवा गरेको हो ।

बिज्ञापन

रामचन्द्र केसीको कालिका नगरपालिका चितवन, सुरक्षा बडालको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेश, दीपिका ढकालको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय कर्णाली प्रदेश, जमुना पटेलको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा, अनिलकुमार सिंहको चिङ्साखुगढी गाउँपालिका, डम्बर सिंह खत्रीको महांकाल गाउँपालिका ललितपुर, सुनिल ओझाको सूर्योदय नगरपालिका, रोजिना श्रेष्ठको कागेश्वरी मनोहरा नगरपालिका, सूर्यदेवी मल्लको मण्डन देउपुर नगरपालिकामा सरुवा गरिएको छ।

बिज्ञापन

त्यस्तै गणेशकुमार पासवानको जलेश्वर नगरपालिका, संगीता पौडेलको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लुम्बिनी प्रदेश अन्तर्गत, लिलाराम शर्माको खैरहनी नगरपालिका, सपना गुरुङको गोकर्णेश्वर नगरपालिकामा सरुवा भएको छ।

हेर्नुहोस् सूची :

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष