एकैपटक चार वटा ऐन संशोधन गरिँदै

काठमाडौँ । सरकारले एकैपटक चार वटा ऐन संशोधन गर्ने भएको छ ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले औद्योगिक व्यवसाय ऐन, विदेशी लगानी तथा प्रविधि ऐन, विशेष आर्थिक क्षेत्र ऐन र खानी तथा खनिज पदार्थ ऐन संशोधन गर्न लागेको जनाएको छ । यी ऐनहरूमा विभिन्न सुधारात्मक कदमहरू ल्याउने उद्देश्यले मन्त्रालयले सार्वजनिक रायसुझाव माग गरेको छ।

बिज्ञापन

मन्त्रालयले यी ऐनहरूको संशोधनको क्रममा समावेश गर्नुपर्ने महत्त्वपूर्ण विषयहरूमा आफ्ना राय र सुझावहरु पेश गर्न सरोकारवालाहरुलाई आग्रह गरेको छ। यसले उद्योग र व्यवसायको प्रवृद्धि र विदेशी लगानी आकर्षित गर्न मद्दत गर्ने उद्देश्य राखेको छ।

बिज्ञापन

मन्त्रालयको यो कदमले नीति परिवर्तन र सुधारात्मक प्रक्रियामा सरोकारवालाको योगदान सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष