सुव्वा र खरिदारको सरुवा रोकियो{परिपत्रसहित}

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खरिदार र सुव्वा तहको कर्मचारीको सरुवा रोक्का गरेको छ ।

बिज्ञापन

मन्त्रालयले सरुवामा समेत तरमारा वर्गले फाइदा लिने विकृती बढ्दै गएको भन्दै सरुवा रोक्का गरेको जनाएको छ । बढूवाका मुखमा नम्बर जोड्नका लागि मात्र केही समय दुर्गममा बस्ने र सोही नम्बर जोडेर बढूवाको लाभ लिने प्रवृत्ति बढेसँगै त्यसलाई रोक्नका लागि भन्दै सरुवा रोक्का गरेको जनाइएको छ । टाठा बाठा र पहुँचवाला कर्मचारीहरू आन्तरिक बढुवा हुनको लागि केही दिन दुर्गममा सरुवा हुने र दुर्गमबाट फर्कने बित्तिकै बढुवा हुने प्रवृत्ति निजामतीमा बढ्दै गएको भन्दै सोही विकृती रोक्नका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८१ मंसिर १८ देखि नासु तहका कर्मचारीको सरुवा आगामी माघ मसान्तसम्म र खरिदार तहको कर्मचारीको सरुवा तथा पदस्थापन ८१ मंसिर १८ गतेदेखि फागुन मसान्तसम्म रोक्का गर्न मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, तथा कार्यालयलाई परिपत्र गरेको छ ।

बिज्ञापन
saruwa subba-khardir

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष