१५ सहसचिव,६३ जना उपसचिवमा बढूवा सिफारिस (सूचीसहित)

न्याय सेवा आयोगले ठूलो सङ्ख्यामा उपसचिव र सहसचिवको बढूवा गरेको हो । आयोगले नेपाल न्याय सेवातर्फ ३ जना,कानुनतर्फका २, सरकारी वकिल समूहतर्फ ३ कार्यक्षमता मूल्यांकन आधारमा र कार्यसम्पादनका आधारमा ७ गरी कूल १८ जना सहसचिवमा बढूवा सिफारिस गरिएको छ ।

बिज्ञापन

कार्यक्षमता र कार्यसम्पादन मूल्यांकनको आधारमा उनीहरुलाई बढूवा सिफारिस गरिएको हो । जसमा १५ जना उपसचिव तहका कर्मचारीलाई सहसचिवस्तरमा र ६३ जना अधिकृतस्तरका कर्मचारीलाई उपसचिव तहमा बढूवा सिफारिस गरिएको हो ।

बिज्ञापन

यस्तै उपसचिवतर्फ ६३ जना बढूवाका लागि सिफारिस भएका छन् । नेपाल न्याय सेवा,कानुन,सरकारी वकिलतर्फ कार्यसम्पादन र कार्यक्षमता मूल्यांकनका आधारमा बढूवा सिफारिस भएका हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष