धितोपत्र वोर्ड अध्यक्षले आफ्नो प्रतिष्प्रर्धी नवराज अधिकारीलाई प्रवक्ताबाट हटाए

 

बिज्ञापन

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ आएसँगै प्रवक्ताको जिम्मेवारीमा हेरफेर भएको छ । बोर्डले उपकार्यकारी निर्देशक निरञ्जय घिमिरेलाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।

बिज्ञापन

यस अघि वोर्डका प्रवक्ताको भूमिकामा रहेका निर्देशक डा नवराज अधिकारीलाई हटाएर त्यहाँ घिमिरेलाई ल्याइएको हो ।

अधिकारी बोर्डका अध्यक्षका लागि सन्तोषनारायणसँगै प्रतिष्प्रर्धा गरेको त्यहीका कर्मचारी हुन । उनी ८१ जेठ १७ देखि प्रवक्ताको भूमिकामा थिए ।

बिज्ञापन

अध्यक्ष श्रेष्ठले उपकार्यकारी निर्देशक निरञ्जन घिमिरेलाई मंसिर १३ देखि नै लागू हुनेगरी प्रवक्ताको जिम्मेवारी दिएका छन् ।

सूचनामा भनिएको छ,नेपाल धितोपत्र बोर्डको प्रवक्ताको जिम्मेवारी बोर्डका उपकार्यकारी निर्देशक श्री निरञ्जय घिमिरेलाई तोकिएको छ, बोर्डका अध्यक्ष श्री सन्तोष नारायण श्रेष्ठले मिति २०८१मंसिर १३ गतेदेखि लागू हुने गरी उहाँलाई सो जिम्मेवारी प्रदान गर्नुभएको हो ।

 

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष