शहरी सचिव आजबाट अवकाशमा

शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल आजबाट अनिवार्य अवकाशमा जाँदैछन । उनी ५८ बर्षे उमेर हद लागेर आजबाट सरकारी सेवाबाट अवकाशमा जान लागेका हुन । ०७७ मंसिर २५ गते नेपाल इन्जिनियरिङ सेवाबाट सचिवमा उक्लिएका गेलालले झण्डै चार वर्ष नेपाल सरकारको सचिवका रुपमा कार्यरत रहे ।

बिज्ञापन

सचिव भएको चार बर्षमा आठ पटक त उनी सरुवामा परे । शहरी सचिव खानेपानी मन्त्रालय,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,राष्ट्रिय सर्तकता केन्द,उर्जामा घुमाउँदै फेरि शहरीमा पुर्याइएको थियो ।

बिज्ञापन

५२ साल जेठबाट सरकारी सेवामा प्रवेश गरेका गेलाल २९ बर्षे सरकारी सेवामा बिताएर आजबाट अनिवार्य अवकाशमा जान लागेका हुन ।

शहरी विकास मन्त्रालयले आज दुई बजे उनको विदाई कार्यक्रम राखेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष