५० जनाका लागि विज्ञापन खोल्दा २५४८ को दरखास्त,अन्तर्वार्तामा छानिए यी ८८

 

बिज्ञापन

लुम्बिनी प्रदेश लोक सेवा आयोगले लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले प्रशासन सेवा सामान्य प्रशासन र लेखा समूहका लागि गत साउन ३२ र भदौं १ गते लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

बिज्ञापन

आयोगले सार्वजनिक गरेको नतिजा अनुसार,खुलातर्फ २९,महिला १२,आदिवासी जनजाती ५,मधेसी १ र दलित ३ गरी कूल ५० जनाका लागि दरखास्त आह्वान गरिएकोमा लिखित परीक्षामा सम्मिलित २५४८ जनामध्येबाट ८८ जना अन्तर्वार्ताका लागि छनौंट गरिएको लोकसेवा आयोगले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष