काँग्रेसको कोष चलाउने जिम्मा लिटिल एन्जल्सको मालिकलाई

 

बिज्ञापन

नेपाली कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत भएका छन् । महाअधिवेशन भएको तीन बर्ष पछि पार्टीको कोषाध्यक्षमा केन्द्रीय सदस्य उमेश श्रेष्ठलाई सभापति देउवाले पार्टीको मनोनयन गरेका हुन ।

बिज्ञापन

काँग्रेसको विधान अनुसार,महाधिवेशन भएको ६ महिनाभित्र पार्टीका सबै संयन्त्रलाई पूर्णता दिने व्यवस्था छ । तर सभापति देउवाले केन्द्रीय कोषाध्यक्ष मनोनीत गर्न झण्डै ३ वर्ष लगाएका हुन ।
गत निर्वाचनमा चितवनबाट रवि लामिछानेसँग पराजित भएका श्रेष्ठ व्यवसायी हुन । लामो समयदेखि कांग्रेसको आर्थिक विभागमा रहेका उनी पूर्व राज्यमन्त्री समेत हुन ।

श्रेष्ठको लगानीमा लिटिल एन्जल्स स्कूलका अलवा होटल सिराइचुली, होटल सेन्ट्रल पार्क, धुलिखेलमा हिमालयन दृश्य रिसोर्ट सञ्चालनमा छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष