प्रसाईलाई थप पाँच दिन थुनामा राख्ने अनुमति

विवादस्पद् मेडिकल व्यवसायी दुर्गा प्रसाइलाई थप पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ परेका प्रसाईंलाई पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको हो ।

बिज्ञापन

बुधबार जिल्ला अदालतक काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईंलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

बिज्ञापन

प्रसाईं हिजो बिहान भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए । प्रसाईंविरुद्ध साइबर अपराधसँगै कीर्ते र मानहानीसम्बन्धी मुद्दा चलाउने बताएको छ । प्रसाईंले सोमबार कम्बोडियाको स्मार्ट एजियाटा नामक कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको भन्दै भिडियो सामग्री सामाजिक सञ्जाल फेसबुकमा राखेका थिए । उनले फेसबुकमार्फत सार्वजनिक गरेको कागजातमा प्रधानमन्त्री ओलीको नाम र हस्ताक्षर नक्कली रहेको पाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष