हाजिर गरेर हिँड्ने कर्मचारीलाई कारबाही गरिने

हाजिर गर्ने तर कार्यकक्षमा नबस्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कारबाहीको दायरामा ल्याउने भएको छ ।

बिज्ञापन

सेवाग्राहीहरूले स्वास्थ्य सेवा विभाग, केन्द्रीय सरकारी अस्पतालमा कार्यरत कर्मचारी हाजिरी रेकर्डमा देखिए पनि कार्यकक्षमा भेटिन नसकेको गुनासो गुनासोलाई सम्बोधन गर्न मन्त्रालयले कडा अनुगमन थालेको हो ।

बिज्ञापन

मन्त्रालयले बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म दुई सिफ्टमा सरकारी अस्पतालको बहिरंग सेवा (ओपीडी) सञ्चालन गरिरहेको र उक्त समयमा सम्बन्धित कर्मचारीहरू अनिवार्य रूपमा उपस्थित हुनुपर्ने बताएको छ ।विशेषगरी सरकारी अस्पतालका चिकित्सक हाजिर गरेर निजी अस्पतालमा काम गर्ने गरेको गुनासो बढ्दै गएको छ । केही चिकित्सकले सरकारी अस्पतालमा शल्यक्रियाका लागि महिनौंको प्रतीक्षा सूची राख्ने तर निजी अस्पतालमा मोटो रकम लिएर तुरुन्तै सेवा दिने गरेको पाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष