५ उपसचिव,३९ जना अधिकृतहरुको सरुवा {सूचीसहित}

न्याय सेवातर्फका उपसचिव र शाखा अधिकृत गरी ४४ कर्मचारीहरुको सरुवा गरेको छ । जसमा राजपत्रांकित द्धितीय श्रेणी अर्थात उपसचिव सरहका ५ जना र राजपत्रांकित तृतीय श्रेणी अर्थात शाखा अधिकृत सरहका ३९ जना सहित ४४ अधिकृतको सरुवा भएका हुन ।

बिज्ञापन

सरुवाको सूची अनुसार,उपसचिव तहमा कार्यरत उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा रजिष्ट्रारका रुपमा कार्यरत यमप्रसाद बास्कोटा उच्च अदालत पाटनको उपरजिष्ट्रारमा ल्याइएको छ भने रसुवा जिल्ला अदालतका स्रेस्तेदार मुना अधिकारीको सर्वोच्च अदालतमा काज सरुवा भएको छ ।

बिज्ञापन
Supreme-Court

यस्तै नुवाकोट जिल्ला अदालतका श्रेस्तेदार खेमकुमार बस्नेतको सर्वोच्च अदालत र उच्च अदालत पाटनका उपरजिष्ट्रार विमलप्रसाद पराजुलीको नुवाकोट जिल्ला अदालतको स्रेस्तेदारमा काज सरुवा भएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष