स्वास्थ्यका दशौं र एघारौं तहका अधिकृतहरुको जिम्मेवारी हेरफेर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्री प्रदीप पौडेलले दशौं र एघारौं तहका अधिकृतहरुको जिम्मेवारी हेरफेर गरेका हुन । जसअनुसार, शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत रहेका डा अनुप बास्तोला मन्त्रालय तानिएका छन् । यस्तै स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रमा रहेका बरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा भक्त केसीको मन्त्रालयको समन्वय महाशाखामा तानेर त्यहाँ उपेन्द्र ढुंगानालाई खटाइएको छ ।

बिज्ञापन

मन्त्रालयका अनुसार,गेटा अस्पतालको नेतृत्व सम्हालिरहेका डा विप्लव सापकोटालाई मन्त्रालयमा तानेर त्यहाँ सेती प्रादेशिक अस्पतालमा कार्यरत डा अशोक श्रीपाइलीलाई खटाइएको छ । यस्तै सिंहदरबार वैद्यखानाका निर्देशक डा प्रदीप केसीलाई वैद्यखानामै केन्द्रीत हुने गरी जिम्मेवारी तोकिएको छ । सो विभागको नेतृत्वमा अहिले कसैलाई पठाइएको छैन ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष